News Category 2077/12/21
विपद् सम्बन्धी रिफ्रेसर तालिम सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २० चैत ।
भीमदल गण भलुवाही ब्यारेक राजविराजले विपद् सम्बन्धी एक हप्ते रिफ्रेसर तालिम शुक्रबार सम्पन्न गरेको छ ।
उक्त तालिम विपद्को अवस्थामा जनधनको क्षति न्युनिकरण गर्ने बारे आगलागी, भुकम्प र बाढी पहिरोमा केन्द्रित रहेर संचालन गरिएको भिमदल गणका प्रमुख सेनानी गणपति निरज भण्डारीले जानकारी दिएका छन् ।
विपदमा फसेका व्यक्तीहरुको उद्धार र तत्काल आवश्यक पर्ने प्राथमिक उपचार समेतको ज्ञान र सीपलाई तालिममा समेटिएको गणका अधिकृत सहसेनानी आर्जन राणाले बताए । यस्तै विपद् व्यवस्थापनमा खटिने तालिम प्राप्त फौजलाई कूशलतापुर्वक काम गर्न मद्दत मिल्ने उनको भनाई छ ।
उनका अनुसार यस्ता तालिमले विपद्को अवस्थामा उद्दारको विभिन्न तरिका र पद्धतिको बारेमा तालिमरत शिक्षार्थीहरुलाई ज्ञान समेत दिने उल्लेख गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ