News Category 2078/06/02
जनज्योतीले सार्वजनिक गर्यो चार वर्षे व्यवसायीक रणनीतिक योजना
राजविराज/जनज्योति कृषि सहकारी संस्था राजविराज ९ मलेठले १० औं वर्षमा प्रवेश गरेको अवसरमा चार वर्षे व्यवसायीक रणनीतिक योजना सार्वजनिक गरेको छ ।
संस्थाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आ.ब. २०७८/७९ देखी २०८१/८२ सम्मको व्यवसायीक रणनीतिक योजना सार्वजनिक गरेको हो ।
संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले आ.ब. २०७७/७८ मा रहेको २ करोड ३० लाख २३ हजार एक सय शेयर पूँजीलाई बढोत्तरी गर्दै आ.ब. २०८१/८२ सम्ममा ५ करोड २३ हजार एक सय पुर्याउने लक्ष्य लिएको जानकारी दिए । उनले कोष हिसाबतर्फ ६५ लाख ९२ हजार ८ सय ३४ रुँपैया १५ पैसा रहेकोमा आ.ब. २०८१/८२ सम्ममा २ करोड १९ लाख २ हजार ८ सय ३४ रुँपैया १५ पैसासम्म पुर्याउने लक्ष्य रहेको बताए ।
त्यस्तै निक्षेप संकलन तर्फ आ.ब. २०८१/८२ सम्ममा २३ करोड ७६ लाख ९४ हजार ४ सय ४६ रुँपैया ५३ पैसा पुर्याउने व्यवसायीक योजना सार्वजनिक गरे ।
आयोजित पत्रकार सम्मेलनमा संस्थाको स्विकृत कार्यक्षेत्रका बहुसंख्यक जनसंख्या कृषि पेशामा आवद्ध भएका कारण कृषि पेशालाई प्रविधि मैत्री बनाई नागरिकहरुलाई बढि भन्दा बढि व्यवसायिक बनाउने उद्धेश्यले संस्था स्थापना एवं संचालन गरिएको अध्यक्ष मण्डलको भनाई थियो ।
उक्त अवसरमा संस्थाका उपाध्यक्ष डम्बर नारायण यादव, कोषाध्यक्ष मनोज यादव, राष्ट्रिय सहकारी बैंक बैकका प्रमुख लगायत संस्थाका कर्मचारी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ