News Category 2078/10/29
नेपाल औषधी बिक्री तथा प्रतिनिधित्व संघको समिति गठन

राजबिराज÷सप्तरीमा औषधी प्रतिनिधिहरूको हकहितका लागि नेपाल औषधी बिक्री तथा प्रतिनिधित्व संघको जिल्ला तदर्थ समिति गठन भएको छ ।
शनिवार राजबिराजमा सम्पन्न एक भेलाले प्रदिप झाको अध्यक्षतामा ११ सदस्यीय तदर्थ ईकाई समिति गठन भएको हो । गठित समितिको उपाध्यक्षद्वयमा संतोष कुमार देव, रन्जन कुमार यादब, सचिवमा चतुरानन्द चौधरी, सहसचिवमा तेजन साह, कोषाध्यक्षमा सुमन कुमार ठाकुर र सह कोषाध्यक्षमा मनोज कुमार सिँहलाई चयन गरिएको छ ।
यसैगरी सदस्यहरूमा राजिव झा, राजेन्द्र साह, श्याम कुमार साह, सन्तोष कुमार यादबलाई चयन गरिएको केन्द्रीय सचिव उमेश रेग्मीले जानकारी दिए ।
गठित समितिले जिल्लामा एमआर मेडिकल ब्यवसाय प्रतिनिधिहरूको बिस्तार गर्नुका साथै एकजुट बनाई संगठित बनाउने बैठकले निर्णय गरेको नव गठित तदर्थ समितिका अध्यक्ष प्रदिप झाले बताए । सो तदर्थ समितिले केही दिनमै जिल्ला अधिवेशन गरेर जिल्ला समिति गठन गर्ने उनले जनाए ।
सो अवसरमा नेपाल औषधी बिक्रि तथा प्रतिनिधित्व संघका केन्द्रीय सचिव उमेश रेग्मीले एमआरहरूको हकहित र एकरूपता र क्रियाकलापलाई सक्रिया रूपमा अगाडि बढाउन तदर्थ समिति गठन गरि चाडै केन्द्रवाट मान्यता प्राप्त गरेपछि जिल्ला समितिको बिस्तार गर्ने जानकारी समेत दिए ।
यसैगरी भेलामा प्रतिनिधित्व संघका केन्द्रीय सदस्य राजेश अधिकारी, बिराटनगर ईकाईका सदस्य अरबिन्द कुमार चौधरी, तेज नारायण साह, संचारकर्मी चन्दनकुमार यादबको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ