News Category 2078/11/01
जनयुद्ध दिवसमा जुलुस प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राजबिराज नगर समितिले आइतबार राजविराजमा जुलुस निकालेको छ ।
२७ औ जनयुद्ध दिवसको अवसरमा राजबिराजस्थित पबिमाबिको मैदानबाट निस्केको जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै स्थानिय गजेन्द्र चौकमा कोण सभा सम्पन्न गरेको छ ।
आयोजित कोणसभाका सहभागिहरुले जनयुद्धका क्रममा शहादत प्राप्त सहिदहरुप्रती श्रद्धाञ्जली अर्पण तथा बेपत्ता योद्धा र अपांग घाईतेहरुप्रती सम्मान प्रकट गरेका थिए ।
सो कोण सभामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला सदस्य तथा राजबिराज नगर ईन्चार्ज भानालाल यादव, नगर अध्यक्ष तथा अखिल नेपाल ट्रेड युनियन महासंघका मधेस प्रदेश सचिव केदार देव, अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरीका अध्यक्ष रामचन्द्र यादव, वाइसिएलका राजबिराज नगर अध्यक्ष संजय कुमार यादव, पार्टीका नगर उपाध्यक्ष गंगाराम खंग लगायतका नेता कार्यकर्ताहरुले मन्तव्य राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ