News Category 2078/11/02
महदेवामा राष्ट्रिय परिचय पत्र बनाउने कार्य शुरु
दैनिक समाचारदाता
राजविराज, २ फागुन ।
सप्तरीको महादेवा गाउँपालिकामा सोमवारदेखी राष्ट्रिय परिचय पत्र बनाउने अभियान सुरु भएको छ ।
जिल्लाको सबै स्थानिय तहमा टोलीमार्फत राष्ट्रिय परिचयपत्र बनाउने अभियान अन्तरगत सोमबार महदेवामा अभियान सुरु गरिएको हो । अभियान अन्तरगत वडा नं. १ स्थित वडा कार्यालयबाट शुभारम्भ गरिएको छ ।
वडाध्यक्ष जयश्वर किशोर दासको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमको प्रमुख आतिथ्यमा अभियान सुरु भएको हो ।
सो क्रममा गापा अध्यक्ष दिपक कुमार यादव, प्रहरी उपरीक्षक अभिनारायण काप्mले, महादेवा गापाका प्रमुख प्रशासकीय अधिकृत राम लखन यादव, पत्रकार देवराम यादव, माओवादी केन्द्रका युवा नेता कृष्णदेव मण्डल, राधेश्याम यादव, समाजसेवी मो मुस्लिम, स्थानिय महेन्द्र यादव, उपेन्द्र गोइत, धनराज यादव, विनोद यादव लगायत सर्वसाधारणको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ