News Category 2078/11/03
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।
सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी चार वर्षपछि पक्राउ परेका छन् ।
विशेष सुचनाका आधारमा प्रहरीको टोलीले सोमवार साँझ राजविराज नगरपालिका ६ का ३३ वर्षीय ललन कुमार देवलाई पक्राउ गरेको हो ।
घरमै लुकी वसेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकरी दिएका छन् ।
अमरेन्द्र कुमार झाको जाहेरीले वादी नेपाल सरकारद्वारा देवमाथी २०७४ असार ५ गते चलाइएको सवारी ज्यान मुद्दा उपर सुनुवाइ गर्दै सप्तरी जिल्ला अदालतले ५ महिना कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो ।
घट्ना लगतै फरार भएका उनलाई पक्राउ पश्चात् अदालतमा उपस्थित गराइएको र आदेशानुसार कैद भुक्तानका लागी राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ