News Category 2078/12/05
शिक्षकको कुटाईवाट बालकको मृत्यु
राजविराज÷शिक्षकको कुटाईवाट सप्तरीका एक नौं वर्षिय वालकको शनिवार मृत्यु भएको छ ।
जिल्लाको महादेवा गाउँपालिका १ स्थित सोनरा राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक बशन्त कुमार चौधरीले फागनु २३ गते बाँसको छडीबाट कुटेपछि गम्भिर घाइते ९ वर्षिय वालक कमल यादवको मृत्यु भएको मृतकका पिता डम्बर नारायण यादवले प्रहरी समक्ष किटानी जाहेरी दिएका छन् ।
गम्भिर घाइते भएका वालकको राजविराजस्थित युनिक सिटी अस्पतालमा उपचारपछि थप उपचारका लागी भनिएकोमा आर्थिक अबस्था कमजोर रहेकाले थप उपचार गर्न नसकेका कारण छोराको मृत्यु भएको मृतकका पिता यादवले सञ्चारकर्मी समक्ष आफनो पिडा पोखे ।
प्रअ चौधरीलाई उपचारको लागी सहयोग गर्न आग्रह गर्दा सुनुवाही नहुँदा छोराका मृत्यु भएको उनले बताए । उनले न्यायका लागी पहल गरी दिन नागरीक समाज, मानवअधिकारकर्मी, सञ्चारकर्मी समक्ष आग्रह समेत गरेका छन्क ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको प्रहरी टोलीले मुचुल्ला उठाई शवलाई पोष्टमार्टमका लागी राजविराजस्थित गजेन्द्र नारायण सिहं अस्पताल पठाएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ