News Category 2071/08/17
सप्तरीमा नया“ नगरपालिका थपियो
दैनिक संवाददाता
राजविराज, १६ मंसिर ।
मन्त्रि परिषद्को मंगलबार बसेको बैठकले थप ६१ वटा नगरपालिका घोषणा गरेको छ । अब नेपालमा नगरपालिकाको संख्या १ सय ९१ पुगेको छ भने इटहरी, धरान, जनकपुर, नेपालगंज, हेटौडा, भरतपुर र बुटवललाई महानगरपालिका बनाइने जनाइएको छ ।
यता सप्तरीमा पनि सप्तकोशी नगरपालिका थप भएको छ । सप्तकोशी नगरपालिकामा जिल्लाको फत्तेपुर, ओद्रहा र कमलपुर गाविसलाई मिलाइएको छ । नयाँ सप्तकोशी नगरपालिकाको केन्द्र भने फत्तेपुरलाई तोकिएको छ ।
यसअघि सप्तरीमा राजविराज, शम्भुनाथ र कंचनरुप नगरपालिका रहेको थियो । अब सप्तरीमा ९६ गाविस र चार नगरपालिका भएको छ ।
यस्तै काठमाडौं महानगरपालिका र बिराटनगर, पोखरा, बिरगंज र ललितपुर गरि चार उपमहानगरपालिका रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ