News Category 2071/10/17
कृषि विकास बैंक कर्मचारी संघको जिल्ला समिति चयन
दैनिक संवाददाता
राजविराज, १६ माघ ।
कृषि विकास बैंक लि. अन्तर्गत रहेका नेपाल बित्तिय संस्था कर्मचारी संघ जिल्ला कार्य समितिको शुक्रबार सम्पन्न एक भेलाबाट सर्वसम्मतले जिल्ला कार्य समितिको गठन र क्षेत्रिय तथा केन्द्रिय प्रतिनिधिहरुको चयन गरिएको छ ।
गंगाराम यादवको अध्यक्षतामा गठित जिल्ला कार्य समितिको उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमश बिनोद कुमार साह, हरेराम चौधरी, भोला यादव र श्रीमति राज कुमारी चौधरी रहेका छन ।
त्यसैगरी सदस्यहरुमा श्रीमति माला नायक, पिताम्बर साह, रामेश्वर यादव, जयन्ती साह, रामसेवक सखरिया, लुटन सदा र लक्ष्मण सदा रहेका छन ।
यस्तै सोही भेलाले क्षेत्रिय प्रतिनिधिहरुमा इन्द्र नारायण सहनी, उपेन्द्र नारायण मण्डल, धर्मनाथ यादव, सिता साह, रमेश कुमार यादव, अशोक कुमार साह, संतोष कुमार मिश्र, महि नारायण यादव, कान्त बहादुर बाँनिया र पंकज कुमार दास चयन भएका हुन् ।
यसैगरी केन्द्रिय प्रतिनिधिहरुमा सुनिल कुमार साह, श्रवण कुमार सिंह, रतन कुमार दास, गोविन्द मिश्र र नलिन पौडेल चयन भएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ