बजाज युथ र छिन्नमस्ता बरहीबिरपुर सेमिफाईनलमा प्रवेश 2078/07/11  राजविराजमा जारि मिथिला कप सिजन ३ टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको बिहिवार सम्पन्न खेलमा बजाज युथ क्रिकेट एकेडमी तथा छिन्नमस्ता बरही सप्तरी सेमिफाईनलमा प्रवेश गरेको छ ।  युवा शक्ति ष्स्क्लिव बिष्णुपुरद्वारा आयोजित उक्त प्रतियोगिताको पहिलो खेलमा टस जितेर रौतहट ११ ले निर्धारित २० ओभरमा ८ बिकेट गुमाई ९५ रनको योगफल खडा गरेको थियो । जसमा शनि साह २६ रन, नितेश यादब १५ रन अविजित र सुमित यादबले ११ रन जोडेका थिए । बलिँगतर्फ बजाजका बसिर अहमद ३, अनिल खरेल २ तथा राहुल मण्डल र बिबेक यादब १/१ बिकेट हात पारेका थिए ।..... विस्तृत

 

ताजा अपडेट