सप्तरीका क्रिकेटरहरु सम्मानित 2079/04/11 हालै राजबिराजमा सम्पन्न महेन्द्र नारायण निधी प्रदेश स्तरी क्रिकेट प्रतियोगिताका बिजेता सप्तरीका टोलीलाई बुधवार एक कार्यक्रमका बिच नगद तथा प्रमाणसहित सम्मान गरिएको छ । राजबिराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख ईसरत परवीनको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा बिजेता टोलीका खेलाडीहरु महवुव आलम, बिवेक यादव, रोहन बिक, राहुल मण्डल, अभिशेक कार्कि, रोहित सिंह, अमित यादव, अनिल यादव, निरज यादव, राज बर्मा, धिरज मण्डल, बिशाल यादव, नितेश यादव, अजय यादव र टिम व्यवस्थापक आशिष सिंहलाई नगद १२ हजार ५ सय तथा प्रमाणपत्र सहित सम्मान गरिएको हो । ..... विस्तृत

 

ताजा अपडेट