News Category 2081/04/21
कुहिएको बदाम ड्रिङ्स फेला
दैनिक समाचारदाता
राजविराज, २१ साउन ।
सप्तरीको महादेवास्थित एक पसलमा ग्राहकले पिउँदै गरेको बदाम ड्रिङस कुहिएको अवस्थामा फेला परेको छ ।
सुर्यदेव डेरी उधोग प्रा.लि. अर्जुनधारा ५ झापाले उत्पादन गरेका गोपी बदाम मिल्क ड्रिङस कुहिएको अवस्थामा सोमबार फेला परेको हो ।
सो गाउँपालिका १ मिलन चौकस्थित उक्त पसलमा स्थानिय रामदेव सदाले बदाम ड्रिङस खरीद गरेर पिउनै लाग्दा कुहिएको फेला परेको बताए । उक्त बदाम जुसको उत्पादन मिति १ तारिख मार्च २०२४ रहेको छ ।
उक्त कम्पनीले उपभोक्ताको जीवनसंग खेलवाड गरी कुहिएका बदाम ड्रिङस उत्पादन गरि बजारमा पठाएको भन्दै स्थानीयले कारवाहीको माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ