News Category 2081/05/01
तेल बोकेको ट्याङकर र मोटरसाईकल ठोकिदा दुई जनाको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।
सप्तरीमा तेल बोकेकोे ट्याङकर र मोटरसाईकल एकआपसमा ठोकिदा दुई जनाको शुक्रबार ज्यान गएको छ ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कंचनरुप नगरपालिका ३ बरमझियामा भएको उक्त दुर्घटनामा परि मोटरसाईकल चालक सुनसरीको हरिनगरा गाउँपालिका ३ गौतमपुर वस्ने ४१ वािषर््ाय महेश कुमार मेहता र पछाडी सवार सोही वडाका ४० वर्षीय जय प्रकाश मेहता छन् ।
प्रहरीका अनुसार मोटरसाइकल चालकको घट्नास्थलमै तथा पछाडी सवारको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले पश्चिमबाट पुर्वतर्फ जादै गरेको नेपाल आयल निगमको को.१ख.प्रदेश १–०२०४७ प १२८० नम्बरको मोटरसाईकल विहान १२ बजे तिर एकआपसमा ठोकिएर सो दुर्घटना भएको जानकारी दिएका छन् ।
यता दुर्घटनामा ट्याङकर चालक सिरहाको कर्जन्हा नगरपालिका ३ निवासी मिथिलेश यादव घाइते भएका छन् । उनको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भईरहेको तथा दुर्घट्नाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ