News Category 2081/05/14
स्थानिय र राष्ट्रिय अनुकुलन योजना सम्बन्धी अभिमुखीकरण
दैनिक समाचारदााता
राजविराज, १४ भदौ ।
स्थानिय र राष्ट्रिय अनुकुलन योजना सम्बन्धी अभिमुखीकरण र कार्यशाला गोष्ठी संचालन भएको छ ।
ए.ई.आई.एन लक्जेम्वर्गको आर्थिक साझेदारी तथा ग्रामीण मुखी युवा अभियान नेपालद्धारा संचालित सक्षम सप्तरी परियोजना अन्र्तगत राजविराजमा सो अभिमुखीकरण र कार्यशाला गोष्ठी संचालन भएको हो ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको समन्वयमा संचालन गरेको अभिमुखीकरण र कार्यशाला गोष्ठीमा स्थानीय तहका विपद् व्यवस्थापन समितिका सदस्यहरुलाई दुई दिने तालिम गरी उनीहरुको स्थानिय अनुकुल कार्ययोजना तयारी सम्बन्धि क्षमता अभिबृद्धि गर्ने, नेपाल सरकारको राष्ट्रिय अनुकुल ओजना तथा स्थानिय अनुकुलन कार्ययोजनाको ढाँचाको बारेमा जानकारी दिने, गाउँपालिकाको स्थानिय अनुकुलन कार्ययोजना तर्जुमा गर्नको लागि चाहिने स्थानिय र सन्र्दभ–विशिष्ट जानकारीहरु संकलनका लागि आवश्यकता विधि, सामाग्री तथा प्रकृयाको बारेमा जानकारी दिने र तालिमका सहभागीहरुलाई स्थानिय अनुकुलन कार्ययोजना तयारीको लागि मार्गदर्शन र सहयोग गर्ने जस्ता उदेश्यसहित तालिम दिइरहेको छ ।
तलाठी कोइलाडी गाउँपालिकामा ३० बर्ष पहिला भएको बाढी, पहिरो, हावाहुरी, बर्षा, तापक्रम फेरबदल र अहिलेको अवस्था बिश्लेषण र तथ्याङक संकलन गरेर सो तथ्याङकको आधारमा निर्माण गरि पालिकाको सवै वडाले तयार गरि अधियन गर्ने रोयम नेपालका जिल्ला संयोजक ओमप्रकाश चौधरीले जानकारी दिए ।
तिलाठी कोइलाडी गाउँपालिकाका वडा नं. १ देखि ८ वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, बिभिन्न बिषयगत प्रमुख तथा कर्मचारी र ८ वटै वडाबाट एक÷एक जना समाजसेवी स्थानिय जानकार ब्यक्तिहरुसहित ३१ जनाको सहभागिता रहेको छ ।
उक्त अभिमुखीकरण र कार्यशाला गोष्ठीको सहजिकरण भने डा. सुनित अधिकारी र मेरिना सापकोटोले गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/10/17 रंगिन काउलीतर्फ उपभोक्ताको आकर्षण बढ्दै
- 2081/10/17 प्रयागराजको महाकुम्भमा सप्तरीका एउटै पालिकाका दुई महिला सम्पर्क विहिन
- 2081/10/16 मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्नेलाई बहिष्कार गर्नुपर्छ ः अध्यक्ष यादव
- 2081/10/16 भुमि समस्या समाधान आयोगका अध्यक्ष झाले गरे पदभार ग्रहण
- 2081/10/16 जेसीजमा देवको नेतृत्व, पदस्थापन सम्पन्न
- 2081/10/15 विवाह दर्ता र नागरिकता बनाईदिन आग्रह गर्दा पतिद्वारा फोनबाटै ‘तलाक’
- 2081/10/15 मेलमिलाप मार्फत मुद्दा टुंग्याउँदा दुबै पक्षलाई राहत मिल्ने ः मुख्य न्यायाधिश ज्ञवाली
- 2081/10/15 सबैले देशको लागि सोच्नै पर्छ ः महाबीर पुन
- 2081/10/15 प्रेस सेन्टरको स्थापना दिवसमा दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
- 2081/10/14 दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ