News Category 2071/10/29
संचारकर्मीद्धारा प्रभातफेरी
दैनिक संवाददाता
राजविराज, २८ माघ ।
मधेशी पत्रकार संघले सप्तरीले राष्ट्रिय सञ्चारमाध्यममा मधेशका समाचारलाई एक निश्चित स्थान दिनुपर्ने लगायतका माँगहरु अघि सार्दै बुधवार राजविराजमा प्रभातफेरी गरेको छ ।
राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको प्रभातफेरी राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको थियो ।
राष्ट्रिय सञ्चारमाध्यम समावेशी गर, पहिचान सहितको संघीयता कायम गर, सहमतीमा संविधान जारी गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर, मधेशी जनतामाथिको उत्पीडन बन्द गर, मधेशी, आदिवासी, जनजातीलगायतका सम्झौताहरु कार्यान्वयन गर, लगायतका नाराहरु लगाउँदै पत्रकारहरुको प्रभातफेरी दशन चौकमा सभामा परिणत भएको थियो ।
मधेशी पत्रकार संघका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कोणसभामा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य अवधेश कुमार झा, राष्ट्रिय मिडिया पत्रकार सञ्जाल सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, मैथिली मिडिया प्रा.लि.का अध्यक्ष शुभचन्द्र झा, क्रान्तिकारी पत्रकार संघ सप्तरीका अध्यक्ष राजु विश्वकर्मा, संघका सचिव चन्दन यादवलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ