News Category 2081/07/07
राजगढमा हुलाक कार्यालय
दैनिक समाचारदाता
राजविराज, ७ कात्तिक ।
सप्तरीको राजगढ गाउँपालिका गाउँपालिकामा बुधबार गाउँपालिका स्तरीय हुलाक कार्यालय उद्घाटन गरिएको छ ।
जिल्ला हुलाक कार्यालय सप्तरीका प्रमुख पुरुषोत्तम साहको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डल प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत रोजकुमार झा, वडा नं. ४ का अध्यक्ष अशोक साह, निवर्तमान गाउँपालिका अध्यक्ष परमानन्द यादव, राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रीय सदस्य तथा समाजसेबी गजेन्द्र कुमार मण्डल, सशस्त्र प्रहरी बलका प्रहरी निरिक्षक, एसिबिआई बैंकका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ