News Category 2081/07/23
२०४८ का ब्याजीहरुले गरे शिक्षक शिक्षिकालाई सम्मान
दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक ।
पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालय राजविराजबाट २०४८ मा एसएलसी उत्तिर्ण भएका विद्यार्थीहरुले मित्रमिलन समारोहको आयोजना गरेको छ ।
विद्यालयको भौतिक विकासदेखि शैक्षिक उन्नतीमा टेवा पु¥याउने उद्देश्य राखेर २०४८ का ब्याजीहरुले सो समारोहका आयोजना गरेका हुन् ।
समारोहमा विद्यालयका तत्कालिन शिक्षकहरु रामकृष्ण झा, नथुनी दास, रामबल्लभलाल कर्ण, उमेश सिंह, मिना ठाकुर, मन्जु श्रेष्ठ, अरुण झा र हरिनारायण देवलाई सम्मान गरिएको सहभागी दिपक कुमार गुप्ताले जानकारी दिए ।
यसैगरि विद्यालयका सहायक प्रधानाध्यापक किशोर कुमार चौधरी र कार्यालय सहयोगी बेचनलाई समेत सम्मान गरिएका उनले बताए ।
समारोहमा उहिलेको शिक्षा र अहिलेको शिक्षाबारे चर्चा गर्दै तत्कालिन विद्यार्थीहरुले विद्यालयको भौतिक निर्माणमा सहयोग गर्ने जनाउँदै विद्यालयको स्तरोन्तीका साथै शैक्षिक क्षेत्रमा सुधारका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ