News Category 2081/09/26
वैश्य महासंघको मेची–महाकाली अभियान
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
वैश्य महासंघ नेपालले वैश्य समाजको पहिचान, उत्थान र सम्मानका लागि मेची–महाकाली अभियान थालेको छ ।
महासंघका राष्ट्रिय अध्यक्ष परमेश्वर महासेठले जिल्ला जिल्लामा संगठन विस्तारका लागी मेची–महाकाली अभियान चलाएको जानकारी दिएका छन् ।
विहीवार सप्तरीका संचारकर्मीहरुसीत कुरा गर्दै उनले २२ वटा जातीय समुदाय आबद्ध रहेको महासंघलाई साँगठनिक रुपमा बलियो बनाउन र उनीहरुको पहिचान, उत्थान र सम्मानका लागी नविन योजनाका साथ मेची–महाकाली अभियान थालिएको बताए ।
अभियान थालेको दुई महिना पनि नपुग्दै एक दर्जन भन्दा बढी जिल्लामा पुगी बृहत भेला र कार्य समितिहरु गठन गरि सकिएको महासंघका सचिव रामउदार महासेठले जानकारी दिए । उनले यो अभियान देशैभर संचालन हुने बताए ।
महासंघका अध्यक्ष र सचिवका साथै अर्का सचिव बजंरगी साह, उपाध्क्षद्वय रामचन्द्र साहु, शत्रुघन साह, विद्यान मस्यौदा समितिका सदस्य शत्रुघन महासेठ, तेली कल्याण समाजका राष्ट्रिय अध्यक्ष विश्वनाथ साहु, महिला नेतृ सुनिता साह “क्रान्ति” सहितका पदाधीकारीहरुले नेतृत्व गरेको अभियान अन्तर्गत संगठन विस्तार, नयाँ कार्यसमिती गठनदेखी संगठन सुदुढिकरणका लागी आवश्यक सुझाव समेत संकलन गर्ने गरिएको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ