News Category 2081/10/22
भन्सार छलेर ल्याइएको मोटरपार्टस र मोबिल प्रहरी नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
भारतबाट भन्सार छली अबैध रुपमा ल्याउँदै गरेको मोटरसाईकलको पार्टपुर्जा र मोबिल लगायतका सरसमान सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको गस्ती टोलीले भारतबाट अबैधरुपमा ल्याउँदै गरेको १ लाख २३ हजार ८ सय ४० रुपैया मूल्य बराबरको मोटरसाईकल तथा स्कुटीका पार्टपुर्जा मंगलवार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
विष्णुपुर गाउँपालिका ७ विष्णुपुर चौक नजिकै गस्तीमा रहेका टोलीलाई देख्नासाथ बोरामा राखेर टाउकोमा बोकी पैदलै आउदै गरेका तस्करले उक्त मालसमान सडक मै फालेर भागेको जिल्ला प्रहरी कार्यालृय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
उक्त सरसमान मंगलवार नै राजविराज भन्सार कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
- 2082/12/18 आजदेखि एसईई परीक्षा, परीक्षा मर्यादित होस्
- 2082/12/17 काजमा रहेका पाँच चिकित्सक गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ