News Category 2081/11/07
नेवि संघले झण्डा फहराई मनायो प्रजातन्त्र दिवस
दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस नेवि संघ इकाई कमिटीले बुधबार राष्ट्रिय झण्डा फहराई प्रजातन्त्र दिवस मनाएको छ ।
नेवि संघ क्याम्पस इकाई कमिटिका अध्यक्ष संतोष मण्डलको अध्यक्षता झण्डा फहराई प्रजातन्त्र दिवस मनाइएको हो ।
सो अवसरमा नेपाली कांग्रेस सप्तरीका प्रवक्ता नन्द किशोर यादव, नेवि संघ जिल्ला अध्यक्ष राकेश ठाकुर, जिल्ला उपाध्यक्ष नितिश यादव तथा नेवि संघ जिल्ला कार्य समिति तथा इकाई कमिटिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
- 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
- 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
- 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ