News Category 2081/11/18
समस्या समाधानका लागी १५ दिनको समय, नौं सदस्य समिति गठन
दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
आन्दोलन चर्किैदै जादा आइतवार नै राजविराज नगरपालिकाको पहलमा संघर्ष समितिका पदाधिकारीसहित सर्वदलिय बैठकको आयोजना गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहाल तथा सुरक्षा निकायका प्रमुखसहित सहभागी बैठकबाट उक्त समस्या समाधान गर्न नगरपालिकाको अधिकृतको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ ।
समितिमा नापी कार्यालय, भुमिसुधार तथा मालपोत कार्यालय, भुमि समस्या समाधान आयोग र वडा अध्यक्षबाट ्१÷१ तथा संघर्ष समितिबाट दुई जना प्रतिनिधी राखिएको छ ।
१५ दिने समय सीमा तोकिएको उक्त समितिले निर्धारित समय भित्रै समाधानका उपायसहित प्रतिवेदन बुझाउने र त्यसपछी नगरपालिकाले आवश्यक प्रक्रिया सुरु गरी संघर्षरत पक्षको माग सम्बोधन गर्ने सहमति बनेको राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनले जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ