News Category 2081/11/19
सवारी ज्यान मुद्दाका फरार चालक पक्राउ
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नं. ९ बस्ने २५ वर्षिय सुनिल कुमार मण्डल छन् । पक्राउ परेका मण्डललाई प्रहरीले सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार गत कात्तिक ९ गते राजविराज–रुपनी सडक खण्डमा रुपनी ६ निवासी शिवम कुमार यादवले चलाइरहेको मोटरसाइकललाई सुनिलले चलाइरहेको ना.३ख. ७३९० नं. को बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाईते भएका शिवमको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रमम मृत्यु भएको थियो ।
सोही समयदेखी फरार रहेका बस चालक सुनिललाई आइतबार पक्राउ गरि सवारी ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
- 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
- 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
- 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ