News Category 2081/11/19
ठगि मुद्दाका फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
ठगी तथा अपराधिक विश्वासघात, संगठित अपराध सम्बन्धी कसूर मुद्दामा फरार रहेका थप एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
रुपनी गाउँपालिका १ रुपनी चौकस्थित एक होटलबाट फागुन १५ गते सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ६ बस्ने रुपेश कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार महेश कुमार यादव समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रुपेश कुमार यादव समेत भएको ठगी तथा अपराधिक विश्वासघात, संगठित्त अपराध सम्बन्धी कसूर मुद्दामा फरार रहेका थिए ।
पक्राउ परेका यादवमाथी आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
- 2082/03/17 एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह
- 2082/03/17 जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी गरेको आरोपमा एक वृद्ध पक्राउ
- 2082/03/17 राजगढमा सभागृह बन्दै
- 2082/03/17 ग्यास चुलो सँग स्वस्थ्य जिवन शैलीको शुरुवात
- 2082/03/17 भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद
- 2082/03/17 चोरी मुद्दाका दुई फरार अभियुक्त कारागार चलान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ