News Category 2081/11/25
मोरङ जिल्ला अदालतबाट ठगि सम्बन्धी कसुर मुद्दामा सजाय पाएका साह सप्तरीबाट पक्राउ
दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
ठगि सम्बन्धी कसुर मुद्दामा मोरङ जिल्ला अदालतबाट सजाय तोकिएर फरार रहेका एक प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं.४ बस्ने राज कुमार साह छन् । नितेश राज नायकको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राज कुमार साह समेत भएको ठगी सम्बन्धी कसुर मुद्दामा उनी फरार थिए ।
मोरङ्ग जिल्ला अदालतले साहलाई २०८१ माघ १५ गते पक्राउ गर्न अनुमती दिएपछी जिल्ला प्रहरी कार्यालय सप्तरीले खोजतलास गर्ने क्रममा राजविराज वडा नं.८ बाट फागुन २३ गते पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान कार्यका लागि जिल्ला प्रहरी कार्यालय मोरङ विराटनगर अपराध अनुसन्धान तथा कारवाही शाखामा पठाईएको जिलला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/16 बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
- 2082/07/16 विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
- 2082/07/16 लालपूर्जाको माग गर्दै राजविराजवासी पुनः आन्दोलनको तयारीमा
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
- 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
- 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
- 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ