News Category 2081/11/26
अप्पन ब्राहमण समाजको समिति सर्वसम्मत चयन
दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
अप्पन ब्राहमण समाज विराटनगरको छैठो साधारण सभाले अमर कुमार झाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ ।
बिराटनगरस्थित संकटमोचन हनुमान मन्दिरमा सम्पन्न साधारण सभाले समितिको उपाध्यक्षद्वयमा मिथिलेश कुमार मिश्र र आशा झा, महासचिवमा सुजित कुमार चौधरी, सह–सचिवमा सरोज कुमार मिश्र तथा कोषाध्यक्षमा डा.भबिस्य कुमार मिश्रलाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा रबिन्द्र नाथ मिश्र, नन्द लाल झा, इन्दिरा देवी, सुनिता कुमारी झा, सुमित कुमार झा, राजेश मिश्र र श्यमानन्द झा चयन भएको जनाइएको छ ।
शरद चन्द्र झाको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा निर्वाचन समितिका अध्यक्ष डा .एस.एन. मिश्र, सदस्य प्रो. श्री बिरेन्द्र कुमार झा, वरिष्ठ पत्रकार प्रभाश चन्द्र झा, बिशिस्ट अतिथि वडा नं १३ का वडाअध्यक्ष सुर्य लाल यादब, डा.एस.एन. झा, माधब चौधरी, पुर्वअध्यक्ष लक्ष्मीरमन झा, कुमुद मोहन झा, मिथिलेस कुमार ठाकुर, मैथिली एसोसिएसनका अध्यक्ष प्रविण नारायण चौधरी, लेखक अजय कुमार झा लगायतको उपस्थितिमा नजगठित समिति सर्वसम्मतले चयन भएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ