News Category 2081/12/05
परीक्षा हलमा मोबाइल भेटिए जफत तथा विद्यार्थी निष्काशनमा पर्ने
दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
चैत ७ गते देखी संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा विद्यार्थीहरुको साथबाट मोबाइल, स्मार्ट वाच भेटिए सो जफत हुने र परीक्षा हलभित्रबाट निष्काशन गर्ने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा मंगलबार जारि सूचनामा ती सामाग्रि बाहेक विद्युतीय क्याल्कुलेटर, पुस्तक, गाइड, गेसपेपर लगायत अन्य चिटका सामाग्रिहरु समेत पूर्ण रुपमा निषेध गरिएको उल्लेख छ ।
सो कार्यालयले परीक्षालाई स्वच्छ, निष्पक्ष र मर्यादित रुपमा संचालनका लागि सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
- 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
- 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
- 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ