News Category 2081/12/09
नेवि संघले ग¥यो पाँच जनालाई कारवाही
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
नेपाल विद्यार्थी संघ (नेवि संघ) सप्तरीले स्ववियु चुनावमा आफ्नो उम्मेदवारको विपक्षमा भोट मागेको आरोपमा पाँच जना साधारण सदस्यलाई कारवाही गरेको छ ।
स्ववियु चुनावमा नबिन कुमार यादव, रन्जन कमार यादव, गिरधारी कुमार साह, रोशन देव र श्रवण कुमार यादवले नेवि संघको उम्मेदवारको विपक्षमा भोट मागेकाले उनीहरुलाई कारवाही गरेको हो ।
नेविसंघ सप्तरीका अध्यक्ष राकेश ठाकुरले शनिबार एक प्रेस विज्ञप्ति जारि गर्दै विधानको धारा २४ बमोजिम उनीहरुलाई नेविसंघको साधारण सदस्य समेत नरहने गरि केही दिनको लागि अनुशासनको कारवाही गरिएको जनाएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति र नेवि संघ केन्द्रिय कार्य समितिलाई जिल्लाबाट यो विषयमा निष्कर्ष नआउन्जेल सम्मका लागि पार्टीको कुनै पनि भातृ संगठनको सदस्यता नदिन निर्णय समेत भएको नेवि संघले जारि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ