News Category 2081/12/14
आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
पुर्ब पश्चिम राजमार्ग अन्तरगत सप्तरीको कंचनरुप नगरपालिका १० बदगामा बुधबार राती आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
कंचनरुप नगरपालिका १२ रुपनगर निवासी २७ वर्षिय मोटरसाइकल चालक बिक्रम बञ्जराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भारदहबाट कंचनपुरतर्फ आउदै गरेको प्रदेश २–०२–०१६ प १२५ नं को मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा चालक बञ्जरा र पछाडि सवार जिल्लाकै रुपनी गाउपालिका ४ बस्ने ३४ वर्षिय संतोष ईसर घाइते भएका थिए ।
घटना पश्चात् इलाका प्रहरी कार्यालय कंचनपुरबाट गएको प्रहरी टोलीले गम्भिर घाइते भएका दुबैलाई बिराटनगरस्थित नोबेल अस्पताल बिराटनगर पठाएको थियो । सोही अस्पतालमा घाईते मध्ये मोटरसाइकल चालक बञ्जराको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ