News Category 2081/12/17
आफ्ना नेताको रिहाईको माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस
दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति सप्तरीले पक्राउ परेका आफ्ना नेताहरुको रिहाईको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका छन् ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र र महासचिव धमव शमशेर राणासहितका नेताहरूको रिहाईको माग गर्दै आइतबार साँझ राजविराजमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
स्थानीय गजेन्द्र चौकबाट निकालिएको मसाल जूलुस कंचनपुर रोडको हनुमान मन्दिरमा गएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष उम्देश्वर प्रसाद साहले सरकारले पक्राउ गरेका नेतालाई रिहा नगरेसम्म आन्दोलन जारी रहने उद्घोष गरे ।
प्रदर्शन क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको विरोध समेत गरेका थिए ।
राजावादीहरुले शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । उक्त घटनासँग जोडेर सरकारले राप्रपाका दुई नेतालाई पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/16 बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
- 2082/07/16 विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
- 2082/07/16 लालपूर्जाको माग गर्दै राजविराजवासी पुनः आन्दोलनको तयारीमा
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
- 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
- 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
- 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ