News Category 2082/01/01
एमाले सप्तरी अध्यक्षमा पुनः ताराकान्त चौधरी
दैनिक समाचारदाता
राजविराज, ३१ चैत ।
नेकपा एमाले सप्तरीको १० औ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः ताराकान्त चौधरी निर्विरोध चयन भएका छन ।
आईतवार सम्पन्न उक्त अधिवेशनले चौधरीको नेतृत्वमा १ सय १७ सदस्यीय निर्विरोध नयाँ कार्य समिति चयन गरेको हो । चौधरी दोश्रो पटक अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनले उपाध्यक्षमा जय प्रकाश ठाकुर, सचिवमा देवनाथ यादव, उपसिचवमा दुर्गानन्द ठाकुर र कुसुम आर्चायलाई चयन गरेको निर्वाचन कमिटीका संयोजक दानो चौधरीले जानकारी दिए ।
नयाँ कार्य समितीको कार्यकाल तीन वर्षको हुने छ । दुई दिन सम्म चलेको अधिवेशनको शनिबार नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा बादलले उदघाटन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ