News Category 2082/02/01
एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधवार एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुुद्दामा पैmसला भई कैद तथा जरिवाना भुक्तान बाँकी रहेका ती पाँच जनालाई पक्राउ गरेको हो ।
प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले गाउँघरमा लुकी छिपी वसेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए । जालसाजी मुद्दामा पक्राउ परेका चारै जना एउटै पालिकाको रहेका छन् ।
पक्राउ पर्नेहरुमा डाँका मुद्दा तर्फका सप्तरीको महादेवा गाउँपालिका ६ का दिपेन्द्र कुमार खंग रहेका छन । उनलाई सो मुद्दामा सप्तरी जिल्ला अदालतले ४ महिना कैद र ३ हजार रुपैया जरिवाना तोकेको थियो ।
यस्तै जालसाजी मुद्दाका फरार प्रतिवादी सप्तरीको बोदेवर्साइन नगरपालिका २ निवासी अमेरिका देवी यादव, अजय कुमार यादव, रामशुभक यादव तथा तेज नारायण यादव पनि पक्राउ परेका छन ।
जालसाजी मुद्दाका फरार प्रतिवादीसंग जनही २÷२ सयका दरले ८ सय रुपैया वसुल गर्न बाकी रहेको प्रहरी नायब उपरिक्षक वस्नेतले बताए ।
पाँचै जनालाई बुधवार नै कैद र जरिवाना भुक्तानका लागी अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ