News Category 2082/02/09
लागुऔषध गाजासहित एक पक्राउ
दैनिक समाचारदाता
राजविराज, ९ जेठ ।
सप्तरी प्रहरीले हनुमाननगर राजविराज सडक खण्डबाट शुक्रबार एक व्यक्तिलाई लागुऔषध गाजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको तिरहुत गाउँपालिका ४ बस्ने ३८ वर्षिय मो. सजित छन् ।
सो सडकखण्डस्थित तिलाठी कोईलाडी गाउँपालिका ८ तोपा चोकमा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीले पैदल हिडिरहेका मो. सजितलाई शंका लागि चेकजाच गर्दा उनको साथबाट पाँच किलो प्रतिबन्धित लागुऔषध गाजा बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार सजितले बोकेको झोला भित्र सेतो प्लाष्टिकमा उक्त लागूऔषध गाँजा फेला परेकोले उनलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ