News Category 2082/02/13
युनियनको स्थापना दिवसमा मैनवत्ति प्रज्वलन
दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा मंगलबार शाखा सप्तरीले मैनवत्ति प्रज्वलन गरेको छ ।
शाखाका उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साहको नेतृत्वमा उक्त मैनवत्ति प्रज्वलन गरिएको हो ।
स्थानीय गजेन्द्र चौकमा गरिएको मैनवत्ति प्रज्वलन कार्यक्रममा प्रेस युनियनका केन्द्रिय सदस्य मिथिलेश कुमार यादव, युनियनका पूर्व अध्यक्ष एवं पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्षद्वय मुरली प्रसाद यादव, व्याशसंकर उपाध्याय, मधेश प्रदेशका सचिव मनोज कुमार माझी, नेपाली काँग्रेस सप्तरीका सचिव सनत कुमार मण्डल, प्रदेश पार्षद नरेश कुमार चौधरी, शाखाका उपाध्यक्ष नवीनकुमार गुप्ता, सचिव रामानन्द देव, आमेन्द्र यादव, युनियनका कोषाध्यक्ष रामनारायण यादव, नेवि संघका उपाध्यक्ष नितिशकुमार यादव, लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ