News Category 2082/02/22
कोशीमा एक पुरुषको शव फेला
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
सप्तकोशी नदीमा बिहीबार एक व्यक्तिको शव फेला परेको छ । संखुवासभा जिल्लाको भोटेखोला गाउँपालिका ५ स्थित लुमसुन बस्ने ३५ बर्षीय राजेश राईको शव फेला परेको हो ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी ब्यारेजको उत्तर पट्टिमा रहेको ५४, ५५ र ५६ नम्बर ढोका खोल्ने क्रममा शव फेला परेको इलाका प्रहरी कर्यालय कंचनपुरले जनाएको छ ।
पानिमा मृत अवस्थामा तैरिदै गरेको अवस्थमा शव फेला परेको र मृतकको पहिचान बारे उनका बहिनी कमला राईले जानकारी गराएको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।
उनले शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल पठाईएको र थप अनुसन्धान भइरहेको जानकारी समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/23 करदाता सेवा कार्यालय यथावत नराखिए आन्दोलन चर्काउने चेतावनी
- 2082/07/23 जननिर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक ः अध्यक्ष यादव
- 2082/07/21 बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
- 2082/07/21 करदाता सेवा कार्यालय खारेजको बिरोधमा २२ गतेदेखि २७ गतेसम्म हस्ताक्षर संकलन गरिने
- 2082/07/21 मेरो चरित्रहत्या र भ्रम पैmलाउने प्रयास भयो ः मेसु डा. साह
- 2082/07/20 ७२ हजार भन्दा बढी करदाता रहेको सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग, कार्यालय स्थापनाको माग गर्दै बजार बन्दको घोषणा
- 2082/07/20 देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
- 2082/07/20 विगत चार महिनादेखी तलब नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरु आन्दोलित
- 2082/07/19 परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
- 2082/07/18 करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ