News Category 2082/03/09
वडा नं. ३ को नवनिर्मित भवनको उद्घाटन
दैनिक समाचारदाता
राजविराज, ९ असार ।
राजबिराज नगरपालिका वडा नं. ३ को नवनिर्मित भवनको सोमबार उद्घाटन गरिएको छ ।
सो वडास्थित कल्टुदास पोखरीको उत्तरपट्टी नवनिर्मित भवनको वडा अध्यक्ष अनिल कुमार दासले बिधिवत पूजापाठ गरि रिवन काटेर उद्घाटन गरेका हुन् ।
राजबिराज नगरपालिकाको नगरस्तरिय योजनाबाट ३० लाख र वडा स्तरिय योजनाको ३० लाखको लागतमा निर्माण कार्य सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र दासले जानकारी दिएका छन् ।
सो अवसरमा राजबिराज नगरपालिकाका पूर्व नगरप्रमुुख जगरनाथ दास, मधेश कृषि बिश्वबिधालयका रजिष्टार भगवान ठाकुर, राजबिराज नगरपालिका वडा ४ का अध्यक्ष दिनेश कसेरा, वडा १ का अध्यक्ष चन्द्रशेखर चौधरी, कार्यपालिका सदस्य सोनी रजक, ललिता कर्ण, रेखा मण्डल, घुरणी रजक, मनोज कुमार साह, केअ माबिका प्राधानाध्यापक योगेन्द्र प्रसाद यादब, महिला नेतृ उषा देव यादब, आशा साह, बिभिन्न वडाका जनप्रतिनिधि तथा समाजसेवी लगायत स्थानिय वडावासीहरूको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ