News Category 2082/04/23

करेन्ट लागेर इसरको मृत्यु

दैनिक समाचारदाता

करेन्ट लागेर इसरको मृत्यु

दैनिक समाचारदाता
राजविराज, २३ साउन । 

    सप्तरीमा करेन्ट लागेर शुक्रबार बिहान एक किसानको मृत्यु भएको छ ।
    जिल्लाको रुपनी गाउँपालिका वडा नं. ३ कटैया बस्ने ४२ वर्षिय शम्भु इसरको करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको हो ।
    सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले खेतमा पानी हाल्ने क्रममा इसरलाई करेन्ट लागेको जानकारी दिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट