News Category 2082/05/17
भु–माफियालाई लाभ पु¥याउन गरि भूमी विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी
दैनिक समाचारदाता
राजविराज, १७ भदौ ।
जनता प्रगतिशिल पार्टी नेपालका अध्यक्ष ह्देयश त्रिपाठीले सरकारले भु–माफियालाई लाभ पु¥याउन गरि भूमी विधेयक ल्याउने तयारी गरेको आरोप लगाएका छन् ।
मंगलबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि उनले यस्तो आरोप लगाएका हुन् । उनले अव्यवस्थित बसोवासी र सुकुम्वासीलाई ध्यानमा राखी ल्याउन लागिएको भनिएको भूमि विधेयकले समस्या समाधान नगर्ने भन्दै विधेयक पास भएमा तराई मधेशमा मरभूमीको खतरा बढ्ने समेत बताए ।
बुधबार राजविराजमा आयोजन हुन लागेको संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्न मंगलबार राजविराज आइपुगेका उनले पत्रकार सम्मेलनमा सरकारले ल्याएको भूमी विधेयक पास भए भू–माफियाहरुलाई नै फाइदा हुने दाबी पनि गरे ।
विधेयक पास भएमा चुरे माथीको अतिक्रमण अझ बढ्ने र चुरे विनासले भूमिगत जलस्तरको पुर्नभरण प्रभावित हुदा मधेशका जिल्लाहरुमा जल संकट बढेर जाने उनले बताए ।
सरकारले दाबी गरे अनुसार विधेयकले भूमि सम्बन्धी समस्या समाधान नगर्ने दाबीका साथ उनले भूमि समस्या समाधानका नाममा हुने चलखेल आफूहरुलाई स्वीकार्य नरहेको स्पष्ट पारे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ