News Category 2082/06/12
याडियाको स्कुटर सप्तरीको बजारमा
दैनिक समाचारदाता
राजविराज, १२ असोज ।
बिजय दशमीको अवसरमा खान इन्टरनेशनलले चिनको प्रख्यात याडिया कम्पनीको इलेक्ट्रिक स्कुटर आइतबारदेखी बजारमा बिक्रि सुरु गरेको छ ।
सप्तरीका लागि याडिया कम्पनीको स्कुटरको आधिकारिक बिक्रेता खान इन्टरनेशनले राजविराजको मुख्य बजार क्षेत्र गजेन्द्र चौकमा आइतबारदेखी बिक्रि सुरु गरेको हो ।
प्रदुषण र आवाजरहित तथा वातावरण मैत्री भएको उक्त स्कुटर चिनको मात्र नभई विश्वकै एक नं. ब्रान्ड भएको बिक्रेता खान इन्टरनेशनलका प्रोपराइटर अनश खानले दाबी गरे ।
विभिन्न मोडेलका स्कुटर ९४ हजारदेखी २ लाख ४५ हजारसम्म मुल्य पर्ने तथा स्मार्ट सुविधा, क्लासिक डिजाईनमा तयार गरिएको प्रोपराइटर खानको भनाई छ । एकपल्ट चार्ज गरे १ सयदेखी १ सय ५० किलोमिटरसम्म सहजै यात्रा गर्न सकिने उनको भनाई छ ।
आइतबार नै एक कार्यक्रमबीच संचालक परिवारका उमर कलिम खानले धार्मिक विधि गरि उद्घाटन गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ