News Category 2082/08/14
औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित
दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
औषधी ऐन २०३५ को दफा ११ उपदफा ५ को खारेजीका मागँ गर्दै सप्तरीका औषधी ब्यवसायी आन्दोलित भएका छन ।
उक्त ऐनले आफुहरुको व्यवसायमा प्रतिकुल असर पार्ने भन्दै औषधी ब्यवसायीहरु ऐन खोरजीको माँग गर्दै आन्दोलनमा उत्रेका हुन ।
आईतवार नेपाल औषधी व्यवसायी संघ सप्तरीको अगुवाईमा गठित संंर्घष समितीले राजविराजमा प्रर्दशन गर्नूका साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन ।
हातमा कालो पट्टी बाँधेर गरिएको प्रर्दशन पश्चात जिल्ला प्रशासन कार्यालय पुगेको औषधी व्यवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापन पत्र बुझाउदै सरकारको ध्यानाकर्षण समेत गराएका छन ।
ज्ञापन पत्रमा २०८२ साउन १४ गते नेपाल राजपत्रमा प्रकाशित औषधी ऐन २०३५ को दफा ११ को दफा ३ संशोधन र उपदफा ५ ले औषधी ब्यवासायी, पशुपक्षी र आयुर्वेदिक औषधी ब्यवसायी मारमा पर्ने भन्दै सोको खारेजीको माँग गरिएको छ ।
दफा ११ अनुसार तोकिएको मितिभित्र उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्र नवीकरण नगरेमा ३० दिनभित्र दोब्बर दस्तुर तिरी नवीकरण गर्न सकिने, तर उक्त अवधि पनि कटेमा प्रमाणपत्र स्वतः रद्द हुने व्यवस्था गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
- 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
- 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
- 2082/10/01 योग दिवस मनाइयो
- 2082/10/01 मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ