News Category 2082/08/20
सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
दैनिक समाचारदाता
राजविराज, २० मंसिर ।
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापनका लागि गठित संघर्ष समितिले आन्दोलनका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
संघर्ष समितिले शनिबार नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक मोहन कुमार यादवले मंसिर २१ गते आइतबार विहान ११ बजे देखी दिउसो १ बजे सम्म दुई घण्टा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिने जानकारी दिए ।
त्यस्तै धर्ना कार्यक्रमलाई एक घण्टा थप गर्दै २२ गते विहान ११ बजे देखी दिउसो २ बजे सम्म निरन्तरता दिने तथा २३ गते सप्तरी जिल्ला भरीका सम्पुर्ण नगरपालिका÷गाउँपालिका मातहतका वडा कार्यालयका साथै जिल्लाका सम्पुर्ण कार्यालय बन्द गर्ने निर्णय भएको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ