News Category 2082/08/24
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
आन्तरिक राजश्व कार्यालय स्थापना संघर्ष समितिले दोश्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
संघर्ष समितिका संयोजक मोहन कुमार यादवद्वारा बुधबार जारि विज्ञप्तिमा मंसिर २६ गते शुक्रबारदेखी सात दिने रिले अनसनको आन्दोलन घोषणा गरिएको उल्लेख छ ।
दोश्रो चरणको आन्दोलन अन्तर्गत पहिलो दिन मंसिर २६ गते स्थान्ीय गजेनद्र चौकमा जिल्लाका पालिका प्रमुखहरु रिले अनसनमा बस्ने जनाइएको छ ।
सोही विज्ञप्तिमा अनसनको तयारीका लागि जितेन्द्र प्रसाद गुप्ताको संयोजकत्वमा सात सदस्य तयारी समिति गठन गरिएको जनाइएको छ । गुप्ताको संयोजकत्वमा गठित तयारी समितिका सदस्यहरुमा लक्ष्मण यादव, जय नारायण यादव, प्रमोद कुमार मंडल, अमृत कुमार संचेती, प्रविन कुमार देव, विजय कुमार देव लगायतका छन् ।
दोश्रो चरणका आन्दोलनका कार्यक्रममार्फत पनि माग पुरा नभए अझ कडा भन्दा कडा आन्दोलन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
मंसिर १७ गते सरकारले देशभरीका सम्पुर्ण करदाता सेवा कार्यालय खारेज गरेको निर्णय विरुद्ध सप्तरीबासी बुद्धिजिवी राजनीति दल, पत्रकार, जेनजी युवा, विभिन्न संघ संस्था, बैंक तथा वितिय संस्था, व्यापारी, उद्योगी लगायत आन्दोलित भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ