News Category 2082/09/30
डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
नेपाली जनता पार्टीले सप्तरी क्षेत्र नं. को अध्यक्षमा डा. सन्तोष कुमार चमनलाई जिम्मेवारी दिएको छ ।
डा. चमनले जनमत पार्टी परित्याग गरि नेपाली जनता पार्टीमा प्रवेश गरेसँगै उनलाई क्षेत्रिय अध्यक्षको जिम्मेवारी दिइएको हो ।
सो पार्टीका जिल्ला अध्यक्ष दिपेन्द्र प्रसाद यादवले डा. चमनलाई पार्टी प्रवेश गराउँदै क्षेत्रिय अध्यक्षमा मनोनयन गरेका हुन् ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा डा. चमनलाई नेपाली जनता पार्टीले क्षेत्र नं. ३ बाटै उम्मेदवार समेत बनाउने तयारी गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ