News Category 2072/09/10
मसाल जुलुस प्रदर्शन
दैनिक संवाददाता
राजविराज, ९ पुस ।
मधेशी मोर्चाले शुरु गरेको अन्तिम धाक्को रुपमा निर्णायक आन्दोलन अन्तर्गत बिहिबार युवा विद्यार्थी मोर्चाको अगुवाईमा राजविराजमा मसास जुलुस प्रदर्शन गरिएको छ ।
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको मसाल जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवको अध्यक्षतमा आयोजित सो बिरोध सभामा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोक कुमार यादव, मोर्चाका क्षेत्रिय संयोजक लक्ष्मण यादव, युवा विद्यार्थी मोर्चाका संयोजक शुम्भु कुमार यादव, नेकपा माओवादी वैद्य समुहका विष्णुकान्त यादव, संघिय समाजवादी फोरम नेपालका क्षेत्रिय अध्यक्ष नवनित झा, रामसपा सचिव तेज नारायण यादव, सर्वेश झा, युवा विदार्थी मोर्चाका सहसंयोजक तारकेश्वर यादव, मधुसुदन यादव, मातृका समुहका आशिष सिंह, रामकिसुन यादव, संतोष कुमार यादव, गोपाल झा, फोरम नेपालका विशाल यादव, नरेश कुमार यादव, फोरम गणतान्त्रिकका सचिव अरविन्द्र यादव, युवा विद्यार्थी बिनोद मण्डल, चन्द्र नारायण दास, अमरजित यादव, महिला नेतृ रमिला साह लगायतका तराई मधेश राष्ट्रिय अभियानका नगर संयोजक दिनेश प्रसाद साह लगायतकाहरुले मधेशको अधिकार सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ