News Category 2072/10/07
शिर्ष स्तरमै वार्ता गर्ने ः तीन दल
दैनिक संवाददाता
राजविराज, ६ माघ ।
प्रमुख तीन दलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग शीर्ष स्तरमा नै वार्ता गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको तीन दलको बैठकले बिहीबार विहान ९ बजे मधेसी मोर्चालाई वार्तामा बोलाएको छ । कार्यदलमा जहाँ अड्किएको थियो, त्यहाँबाट अघि छलफल गर्ने र माघ ९ गतेभित्र प्याकेजमा नै सहमतिको प्रयास गर्ने प्रमुख तीन दलको निर्णय छ ।
सोमबारको बैठक भाँडिएपछि मधेसी मोर्चाले कार्यदल भंग गर्दै शीर्ष स्तरमा मात्र वार्ता गर्ने निर्णय गरेको थियो ।
कार्यदल स्तरको वार्तामा तीन दल र मधेसी मोर्चा अधिकांश मुद्दामा सहमत भएका छन् । तर, राजनीतिक संयन्त्रको टीओरआरमा मधेसमा दुई प्रदेश र सीमांकन हेरफेर हुन्छ भन्ने संविधानको अनुसूचीमा राख्नुपर्ने मधेसी मोर्चाको मागमा सहमति नभएपछि तीन दल र मधेसी मोर्चाको कार्यदलस्तरको वार्ता भाँडिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ