News Category 2072/10/08
रंगेली घटनाको बिरोधमा राजविराजमा प्रदर्शन
दैनिक संवाददाता
राजविराज, ७ माघ ।
विराटनगरको रंगेलीमा प्रहरीको गोलीबाट मृत्यु भएको घटनाको विरोधमा बिहिबार साँझ राजविराजमा बृहत विरोध प्रदर्शन गरेको छ ।
मधेशी मोर्चाको नेतृत्वमा मोर्चासँग आवद्ध विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागितामा नगरको विभिन्न स्थानमा बिरोध स्वरुप टायर बालेर प्रदर्शन गर्नुका साथै जनआन्दोलन चौकमा बिरोध सभा गरिएको थियो ।
सो बिरोध सभामा मधेशी मोर्चाका जिल्ला संयोजक कपिलदेव यादवको अध्यक्षतामा आयोजित सो सभामा सदभावना पार्टीका केन्द्रिय सदस्य दिनेश कुमार यादव, नेपाल सदभावना पार्टी गजेन्द्रवादीकी केन्द्रिय सदस्य सावृत्रि पण्डित, तराई मधेश सदभावना पार्टीका जिल्ला उपाध्यक्ष गोपाल झा, सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, विद्यार्थी मंचका केन्द्रिय सदस्य शम्भु कुमार यादव, युवा विद्यार्थी मोर्चाका जिल्ला संयोजक तारकेश्वर प्रसाद यादव, मोर्चाका नगर संयोजक उमेश साह, संघिय समाजवादी फोरम नेपालकी महिला नेतद्वय गिता यादव, अनुपमा देव, नव प्रवेशि मनोज राउत मेहतर, दिनेश प्रसाद साह, सदभावना पार्टी ईटहरी बिष्णुपुरका अध्यक्ष पंचदेव यादव, फोरम नेपालका युवा नेता केदार प्रसाद यादव, संजिव दास, मलेठ मोर्चाका रामकिसुन यादव लगायतका बक्ताहरुले सरकारले मधेशी जनतामाथि गर्दै आएको दमन नरोकिए मधेशमा अझै कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ