News Category 2072/10/14
विदेशमा रहेका नेपालीद्वारा सहादत प्राप्त परिवारजनलाई नगद सहयोग
दैनिक संवाददाता
राजविराज, १३ माघ ।
जारि मधेश आन्दोलनका क्रममा सप्तरीको भारदहमा प्रहरीको गोली लागि शहादत प्राप्त गरेका दुई जनाका परिवारलाई बुधबार कतारमा कार्यरत नेपालीद्वारा नगद सहयोग प्रदान गरिएको छ ।
कतारस्थित अख्तर कम्पनीमा कार्यरत धनुषा बेगाशिपुर निवासी श्यामकुमार यादव र सप्तरीको रायपुर ८ निवासी बिरेन्द्र यादवले त्यहा कार्यरत नेपालीहरुसँग रकम संकलन गरि शहादत प्राप्त गरेका बिरेन्द्र राम र नागेश्वर यादवका परिवारलाई नगद रु. १५ हजार ५ सयका दरले नगद रकम सहयोग गरेका हुन् ।
सप्तरीको डाढा गाविसका बिरेन्द्र रामका बुबा सकलदेव राम तथा जमुनी मधेपुरा गाविसका नागेश्वर यादवकी आमा शिकिलबती यादवलाई बिरेन्द्र यादवका ससुरा सप्तरीको रायपुर निवासी रामस्वरुप यादवले सो रकम संचारकर्मी माँझ हस्तान्तरण गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ