News Category 2072/10/15
काँग्रेसको गाउँस्तरिय अधिवेशन अवरोध गर्ने ः मोर्चा
दैनिक संवाददाता
राजविराज, १४ माघ ।
मधेशी मोर्चा क्षेत्र न. ४ को बिहिबार सम्पन्न बैठकले नेपाली कागे्रेसको गाविस स्तरीय अधिवेशन हुन नदिने निर्णय गरेको छ ।
मोर्चाका क्षेत्रिय संयोजक अमरनाथ यादवको अध्यक्षतामा सम्पन्न सो बैठकले यस्तो निर्णय गरेको हो । सो बैठकले क्षेत्र नं. ४ को कुनै पनि गाविसमा काग्रेसको अधिवेशन हुन नदिनका लागि गाउँ स्तरीय कमिटि समेत गठन गरिएको छ ।
त्यस्तै सो बैठकले त्यस क्षेत्रमा रहेका सम्पुर्ण आम जनसमुदायहरुलाई काग्रेसको अधिवेशन गर्न नदिनुका साथै काग्रेसका नेता तथा कार्यकर्ताहरुलाई समेत अधिवेशन रोकि जारी मधेश आन्दोलनमा सहयोग गरिदिनुहुन आग्रह गरिएको छ ।
उक्त बैठकमा मोर्चाका सचिवालय सदस्य एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, तमलोपाका जिल्ला अध्यक्ष रामपृत यादव, तराई मधेश राष्ट्रिय अभियानका जिल्ला संयोजक रामदत्त साह, नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष सुबी यादव, सदभावना पार्टी निकट युवा मंचका केन्द्रिय सदस्य जय नारायण यादव, नेकपा माओवादी वैद्य समुहका युवा जनवर्गिय संगठनका इन्चार्ज भुपेन्द्र यादव लगायतकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ