News Category 2072/11/10
काँग्रेस सप्तरीको निर्वाचन आज यादव र साहबीच प्रतिष्पर्धा हुँदै
दैनिक संवाददाता
राजविराज, ९ फागुन ।
नेपाली काँग्रेसको १३ औं महाधिवेशनका लागि सप्तरी जिल्ला कार्य समितिको आज राजविराजस्थित केअ माविमा निर्वाचन हुँदैछ ।
वर्तमान सभापति दिनेश कुमार यादव दोश्रो कार्यकालका लागि पुनः सभापतिमा उम्मेदबारी दिनुभएको छ । उहाँको प्यानलबाट सचिवमा राधाकान्त देव र कोषाध्यक्षमा दिनेश चौधरी उम्मेदवार बन्नुभएको छ ।
त्यस्तै सभापतिमा रामदेव साहले पनि उम्मेदबारी दर्ता गराउनु भएको छ । उहाँको प्यानलबाट सचिवमा रामकुमार यादव र कोषाध्यक्षमा शिव नारायण चौधरीले उम्मेदवार बन्नुभएको छ ।
नेपाली काँग्रेस सप्तरीको ३३ सदस्यीय कार्य समितिका लागि हुन लागेको निर्वाचनमा ६४ जनाले उम्मेदबारी दिएका छन् । त्यस्तै महासमिति सदस्यमा ४० जनाले उम्मेदबारी दिएका छन् ।
सभापति, सचिव, कोषाध्यक्ष बाहेक जिल्लाको ६ वटै क्षेत्रबाट कम्तिमा एकजना महिलासहित पाँच पाँच जना सदस्य निर्वाचित हुने प्रावधान रहेको छ । सो निर्वाचनमा १ हजार ६८ जनाले आफ्नो मत खसाल्ने पाउने छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ