News Category 2072/11/11
सामुदायिक विद्यालयका सम्पूर्ण कर्मचारी आन्दोलनमा
दैनिक संवाददाता
राजविराज, १० फागुन ।
नेपाल विद्यालय कर्मचारी परिषद्को आह्वानमा सोमबारदेखी जिल्लाका सम्पुर्ण सामुदायिक विद्यालयका कर्मचारीहरु कामकाज रोकि स्थानिय केअमावि राजविराजमा धर्नामा बसेका छन् ।
सामुदायिक विद्यालयमा विगत लामो समयदेखि कार्यरत विद्यालयका कर्मचारीहरुलाई शिक्षा विभागको निर्देशन विपरीत कुनै प्रकारको सुविधा नदिई ६० वर्षको हद लगाई उक्त विद्यालयले अमानवीय रुपले पुस १६ गतेदेखि अनिवार्य अवकाश दिएकोले सम्मान अवकाश बदर गरी हाजिरी गराउने सम्बन्धमा लिखित तथा मौखिक आग्रह गर्दा पनि कुनै प्रकारको आश्वासन नपाएपछि बाध्य भएर आन्दोलनमा ओर्लेको परिषदका अध्यक्ष बब्वन झाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ