News Category 2072/11/26
दलितबस्तीका अग्निपीडितलाई कम्बल प्रदान
दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
सप्तरीको फर्सैठ गाविसका अग्निपीडितहरुलाई न्यानो संसार अभियानले मंगलबार कम्बल सहयोग गरेको छ ।
हेल्पीङ हेण्डको सहयोग र कल्याण पोष्ट दैनिक तथा रेडक्रस राजविराज उपशाखाको संयोजनमा त्यहाँको अग्निपीडितलाई कम्बल वितरण गरेको हो ।
अग्निपीडितहरुलाई हेल्पीङ्ग हेण्ड सप्तरीका संयोजक एंव कल्याण पोष्ट दैनिकका सह–सम्पादक ध्रुवकुमार मण्डल, रेडक्रस उपशाखा सभापति वैद्यथान झा, उपशाखा कोषाध्यक्ष एंव रेडक्रस शाखा सप्तरी सदस्य माला कर्णले कम्बल वितरण गर्नुभएको थियो ।
आइतबार राति फसैठ गाविस–६ का रामसेवक खङको पुजा कोठामा बालेको दियोबाट आगो सल्केर भएको आगलागिले सो ठाउँका रासेव र कृष्णा खंगको घर लगायत सम्पूर्ण सामान, एकल महिला करयाही देवी खंग र मेदनी देवी खंगको र बौवा लाल यादव र श्रीलाल यादवको गाई गोठ पूर्णरुपले जलेर नष्ट भएको थियो ।
आगलागीमा परी घरका सम्पूर्ण सामाग्रि नष्ट भएका रामसेवक खंगलाई स्थानीय समाजसेवी सत्यनारायण मण्डलले खाद्यान्न तथा ओढ्ने ओछाउने कपडा उपलब्ध गराउनु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ